चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न दुई जना पक्राउ

1 hour ago 87

कास्की, ८ असार । चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ शिवनगर टोल बस्ने सर्लाही लालबन्दी नगरपालिका-१७ घर भएका ३५ वर्षीय भुवन ...

पुरा समाचार पढ्नुहोस