पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा गगन थापाले ओढाए पार्टीको झन्डा

1 hour ago 99
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा सभापति थापा, उपसभापति...
पुरा समाचार पढ्नुहोस