क्यानडामा एएनओको नयाँ कार्यसमिति गठन

3 weeks ago 61

२९ वैशाख, काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्ने उद्देश्यले स्थापित 'एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौँ राष्ट्रिय शाखा विस्तार गरेको छ । टोरन्टो, अन्टारियोमा आयोजित विशेष समारो...

पुरा समाचार पढ्नुहोस