काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय पुरुष क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । यसपटक पहिलो पटक ए प्लस श्रेणी समावेश गर्दै समग्र प्रणाली पुनर्संरचना गरिएको छ । संघले सार्वजनिक गरेको सूचीअनुसार कुल ३८ जना...