काठमाडौं । क्यान्भाले बुधबार ‘क्यान्भा अफलाइन (Canva Offline)’ सार्वजनिक गर्ने घोषणा गरेको छ । यो नयाँ फिचर इन्टरनेटको पहुँच नभएको बेला पनि प्रयोगकर्ताले आफ्ना डिजाइनहरू बनाउन र सम्पादन गर्न निरन्तर काम गर्न सकून् भनेर डिजाइन गरिएको हो । कम्पनीले यसल...