क्यालिफोर्नियामा अमेरिकी वायुसेनाको बी-५२ बम्बर विमान दुर्घटना: चालक दलका ८ जनाकै मृत्यु

1 hour ago 49
काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित मोजाभ मरुभूमि क्षेत्रमा सोमबार अमेरिकी वायुसेनाको एउटा ठूलो बी-५२ एच स्ट्रेटोफोर्ट्रेस बमबर्षक विमान उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त भएको छ। लस एन्जलसबाट उत्तरतर्फ अवस्थित प्रख्यात एडवर्ड्स एयर फोर्...
पुरा समाचार पढ्नुहोस