क्रिटिक्स अवार्डमा हरिवंश र आना उत्कृष्ट अभिनेता-अभिनेत्री

3 weeks ago 64

काठमाडौं । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक गरेको छ । अवार्डमा चलचित्र ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म घोषित भएको छ । फिक्सनले २०८२ सालभरि प्रदर्शनमा आएका नेपाली चलचित्रको अध्ययन, प्राविधिक विश्...

पुरा समाचार पढ्नुहोस