क्रिप्टो व्यवसायबाट राष्ट्रपति ट्रम्पको सम्पत्तिमा भारी वृद्धि: एक वर्षमै कमाए अर्बौं डलर

4 days ago 64
वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट सन् २०२५ मा मात्रै करिब एक अर्ब अमेरिकी डलर बराबरको विशाल आम्दानी भएको विवरण सार्वजनिक भएको छ। अमेरिकी सरकारी नैतिकता कार्यालयले मंगलबार सार्वजनिक ...
पुरा समाचार पढ्नुहोस