क्रियाशील अपडेट गर्दिनँ भन्नुहुन्छ भने धन्यवाद, अर्को साथी आउँछ- गगन थापा
3 weeks ago
73
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधानअनुसार हरेक वर्ष कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था रहेको र त्यसलाई डिजिटल बनाउन यसपालि अद्यावधिक गर्न लागिएको बताएका छन्।