काठमाडौँ। नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको वडाका सभापति प्रयागराज खनालको जिम्मेवारी हटाएको छ। कैलालीको लम्कीचुहा नगरपालिका-१ का वडा सभापति खनालले पार्टीद्वारा तोकिएको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा सहयोग नग...