काठमाडौं। गगन थापा विशेष महाधिवेशनबाट कांग्रेस सभापति बनेको करिब साढे ४ महिना भयो। उनले १५औं महाधिवेशन असोजमा गर्नेगरी कार्यतालिका सार्वजनिक गरिसकेका छन्।
तर पार्टी संरचनामा महत्वपूर्ण मानिएको क्रियाशील सदस्यता कार्डमा उनको हस्ताक्षर छैन...