क्रियाशील सदस्यता विवाद समाधानमा सहमतिको पहल, एकताको महाधिवेशनमा जोड

2 days ago 87
काठमाडौँ । नेपाली काँग्रेसभित्र क्रियाशील सदस्यता व्यवस्थापनलाई लिएर देखिएको विवादका बीच पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सबै पक्षलाई समेट्ने गरी समाधान खोज्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। उनले आगामी १५ औँ महाधिवेशनलाई समग्र...
पुरा समाचार पढ्नुहोस