काठमाडौँ । नेपाली काँग्रेसका नेता एनपी साउदले पार्टी भित्र आन्तरिक एकता र समन्वयलाई प्राथमिकता दिन आग्रह गर्दै क्रियाशील सदस्यताको विषयलाई लिएर थप विवाद नगर्न नेतृत्वलाई सुझाव दिएका छन्। कैलालीको धनगढीमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले...