खडेरीले धानको ब्याड सुक्न थालेपछि उदयपुरका किसान चिन्तित
1 week ago
178
उदयपुर : जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएपछि असार–साउनमा रोपाइँका लागि किसानले तयार पारेका धानका ब्याड सुक्न थालेका छन्। यसले उदयपुरका किसान चिन्तित बनेका छन्।
जिल्लाको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रका किसानल...