खण्डहर बने आधारभूत अस्पताल, हारगुहारमा स्थानीय तह 

2 weeks ago 450

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र सञ्चालन हुनेगरी ३९६ अस्पतालको एकैसाथ शिलान्यास गरेका थिए । तर, त्यसपछि जनशक्ति व्यवस्थापनबारे दीर्घकालीन योजना बन्न सकेन ।  स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार अहिले भएका जनशक्तिबाट आधारभ...

पुरा समाचार पढ्नुहोस