काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रीय आयोगले शनिवार एक सूचना जारी गर्दै खरिदार पदको प्रथम चरणको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो । लोक सेवा आयोग, महेन्द्रनगर ...