खानेपानीदेखि सुरुङमार्गसम्म : धरानका बहुप्रतिक्षित योजनाका लागि अर्बौँ बजेट माग

3 weeks ago 53
धरान : धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गर्न दीर्घकालीन तथा ठूला पूर्वाधार योजनाका लागि संघीय सरकारसँग अर्बौँ रुपैयाँ बजेट माग गरेको छ। कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाको नेतृत्वमा गएको टोलीले राष्ट्रिय योजना...
पुरा समाचार पढ्नुहोस