काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभा खनालले कृषि उत्पादनको महत्वपूर्ण समयमा किसानले रासायनिक मल नपाउने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खनालले मलको सहज उपलब्धता सुनिश्चित...