खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट

6 days ago 22

काठमाडौं, १५ जेठ । खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरिएको छ ।

 

सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराए ।...

पुरा समाचार पढ्नुहोस