झापा : भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवा खैरो हेरोइनसहित काँकरभिट्टाबाट पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले शनिबार दिउँसो मेचीनगर–६ स्थित पुरानो मेची पुल क्षेत...