ललितपुर। ललितपुर महानगरपालिका वडा नं. २१ स्थित ऐतिहासिक एवं सांस्कृतिक बस्ती खोकनामा नेवार समुदायको परम्परागत ‘धिमे नाच’ र बाजाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तीन महिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। समावेशी बाजागाजा प्रश...