काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना दिएका छन् । थापाले सामाजिक सञ्जालमा शुभकामना दिँदै लेखेका छन्,‘प्रिय रवि लामिछानेजी, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय...