काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेन जेड अगुवाहरूको राय सुझाव लिने भएका छन् । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेन जेड अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी डाकिएको छ । काँग्रेसको संविधान सं...