गणतन्त्रको नारा घन्काउँदा भीमसेन दाहाललाई मेरै अगाडि गोली लागेको स्मृतिमा ताजै छ : नरेश रोकाया

6 days ago 32
काठमाडौं । गणतन्त्रलाई नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको ऐतिहासिक उपलब्धि भएको नेकपा एमालेका केन्द्रीय सदस्य नरेश रोकायाले बताएका छन् । उनले १०४ वर्षे राणा शासन र २३९ वर्षसम्म कायम राजतन्त्रको निरंकुशताबाट पिल्सिएका निमुखा
पुरा समाचार पढ्नुहोस