गणतन्त्रको मर्म र नेपाली रूपान्तरण : व्यवस्था कि नियतको कसी ?
6 days ago
37
गणतन्त्र भनेको केवल राजाको अनुपस्थिति वा एउटा कुलमा जन्मेकै आधारमा राज्यको सर्वोच्च पदमा पुग्ने प्रथाको अन्त्य मात्र होइनस यो त राज्यको सार्वभौमसत्ता र राजकीय सत्ता पूर्ण रूपमा जनतामा निहित हुने प्रणाली हो । वि.सं. २०६५