गणतन्त्रलाई अझ सुदृढ बनाउनुपर्नेः प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा

6 days ago 38

बागमती, जेठ १५ –
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शासन प्रणालीमा आमनागरिकको सहज पहुँच र राज्यबाट प्राप्त हुने प्रतिफलको समन्यायिक वितरणले नै गणतन्त्रलाई सुदृढ बनाउन सकिने बताउनुभएको छ ।

गणतन्त्र दिवसको...

पुरा समाचार पढ्नुहोस