गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी

2 weeks ago 56
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि तयार गरिने राजनीतिक प्रतिवेदन लेखनसम्बन्धी उपसमितिको नेतृत्व गणेश कार्कीलाई दिएको छ। कार्की संयोजक रहेको उक्त उपसमितिले पार्टीको राजनीतिक दस्तावेज तयार गर्ने तथा सभापति रवि लाम...
पुरा समाचार पढ्नुहोस