गरिबको नाममा पैसा मात्र बाँड्न थाल्यौ भने हामी जिम्बावे, भेनेजुएला बन्छौंः अर्थमन्त्री वाग्ले

3 weeks ago 74
प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सरकारले विद्यमान सामाजिक सुरक्षा कार्यक्रमहरू नकटाएको बरु थप विस्तार गरेको बताए।
पुरा समाचार पढ्नुहोस