सुनसरी : अत्यधिक गर्मी बढ्दै गएपछि विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै सुनसरीको बर्जू गाउँपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बुधवार सूचना जारी गर्दै गाउँपालिका अन्तर्गतका सबै साम...