पोखरा : पछिल्लो समय बढ्दो गर्मीसँगै पर्यटकहरू शीतलता, मनोरञ्जन र साहसिक अनुभवको खोजीमा पोखराको फेवातालतर्फ आकर्षित हुन थालेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण फेवातालमा आन्तरिक तथा विदेशी पर्यटकहरूको चहलपहल बढेसँगै विभिन्न जलक्रीडाप्रतिको आकर्षण प...