काठमाडौं। करिब दुई दशकदेखि शास्त्रीय संगीत साधनामा क्रियाशील गायिका तेजवती जोशीको स्वरमा सजिएको नयाँ गीत ‘नेपालकी छोरी’ को भिडियो सार्वजनिक भएको छ। देशप्रेम, अग्रजप्रतिको सम्मान र अनुजप्रतिको मायालाई मूल भाव बनाइएको यस गीतमा कुमार मिश्रको शब्द तथा टे...