‘गीतले मनको कुरा भन्नुपर्छ’ गायक आयुष मगर

2 days ago 72

नेपाली संगीत क्षेत्रमा पछिल्लो समय उदाउँदै गरेका गायक, गीतकार तथा संगीतकार आयुष मगरले छोटो समयमै आफ्ना गीतमार्फत दर्शक र श्रोताको ध्यान खिच्न सफल भएका छन्। रुकुमबाट सुरु भएको उनको सांगीतिक यात्रा अहिले अमेरिकासम्म पुगेको छ। “माया पनि बसेकै थियो”, ...

पुरा समाचार पढ्नुहोस