पेसी चढेपछि किन विवादित बनाइन्छ छायाँ सेन्टर? फैसला प्रभावित पार्न न्यायाधीशको मानमर्दन

1 hour ago 101

काठमाडौं। सर्वोच्च अदालतमा बिहान साढे १० बजे पेसी सूची सार्वजनिक भएपछि २०८१ पुस ४ गते  युट्युबमा अपलोड गरिएको एउटा अडियो भाइरल भयो। न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा चढेको छायाँदेवी कम्प्लेक्सको दशक पुरानो विवादको न्याय निर...

पुरा समाचार पढ्नुहोस