पहाडी भागमा वर्षा, तराईमा गर्मी बढ्ने पूर्वानुमान

1 hour ago 83

२१ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने र केही जिल्लामा तातो दिन हुने सम्भावना रहेको जनाएको छ । हिमाली तथा पहाडी भागका केही स्थानमा भने पानी पर्ने ...

पुरा समाचार पढ्नुहोस