काठमाडौं । धेरैजसो मानिसहरू गुगल म्याप्सलाई केवल कुनै ठाउँको बाटो खोज्नका लागि मात्र प्रयोग गर्छन् । तर पछिल्ला केही वर्षमा यो एक डिजिटल ट्राभल असिस्टेन्ट बनेको छ । यसमा यस्ता धेरै फीचर्स छन्, जसले ट्राफिकबाट बच्न, पार्किङको लोकेशन याद राख्न र तपाईं ...