गुजरातलाई हराउँदै बेंगलुरु जित्यो दोस्रो पटक आईपीएलको उपाधि

3 days ago 65
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ । गए राति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बैंगलुरुले आइपिएलको उपाधि जितेको हो । गुजरातले दिएको १५६ रनको लक्ष्य पछाएको बैंगलुरुले ...
पुरा समाचार पढ्नुहोस