गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन, कोहलीको सानदार ७५ रन

3 days ago 285
काठमाडौं। साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि जितेको छ। आइतबार राति भएको फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले उपाधि रक्षा गरेको हो। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा...
पुरा समाचार पढ्नुहोस