काठमाडौं । नेपाली कांग्रेस यतिबेला इतिहासकै गम्भीर सांगठनिक र राजनीतिक संकटबाट गुज्रिरहेको छ। पार्टीभित्र चुलिँदै गएको आन्तरिक कलह, गुटबन्दी र नेतृत्वको शक्ति संघर्षले कांग्रेसलाई रक्षात्मक अवस्थामा पुर्याएको मात्र छैन, यसको भविष्यमाथि नै गम्भीर प्र...