गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

4 days ago 141
काठमाडौँ । गुल्मीको धुर्कोट गाउँपालिका-५ मन्टारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बँदेल नियन्त्रण गर्नका लागि राखिएको करेन्ट लागेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिट...
पुरा समाचार पढ्नुहोस