गुल्मीमा कांग्रेसका दुई वडाध्यक्ष लागे रास्वपातिर, पद रिक्त

2 weeks ago 42

१४ जेठ, गुल्मी । गुल्मीका दुई वडाध्यक्षले दल परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको छ । निर्वाचन आयोगले सूचना प्रकाशित गर्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको पद रिक्त भएको जानकारी दिएको ...

पुरा समाचार पढ्नुहोस