काठमाडौं। गृहमन्त्रालयमा विभागीय मन्त्री नहुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीका कतिपय अत्यावश्यक एवं नियमित कार्यहरू प्रभावित भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले विगत एक महिनादेखि गृह मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका कारण विभागीय मन्त्रीको उ...