वीरगन्ज। गृहमन्त्री सुदन गुरुङले बारा र पर्साको अत्यन्तै संवेदनशील मानिने सीमावर्ती क्षेत्रहरूमा सुरक्षा निकायलाई समेत पूर्वजानकारी नदिई गोप्य रूपमा ‘छड्के अनुगमन’ गरेका छन्। चितवनमा सम्पन्न रास्वपाको राष्ट्रिय महाधिवेशनको व्यस्त कार्यतालिका लगत्तै श...