गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार 

4 weeks ago 51
काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी आरोपमा दायर मुद्दामा विशेष अदालतले दिएको सफाइ निर्णयप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको छ। आयोगका अनुसार काठमाडौँको नागार्जुन नगरपालिकाक...
पुरा समाचार पढ्नुहोस