गोदावरी नदीले बगाउँदा दुई महिलाको मृत्यु

3 weeks ago 102
धनगढी। कैलालीको गोदावरी नगरपालिका-४ मा गोदावरी नदी तर्ने क्रममा बाढीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको दुःखद मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मृत्यु हुनेहरूमा सोही वडाका ४० वर्षीया कल्पना साउँद र ५५ वर्षीया महेश्वरी धमला रहेक...
पुरा समाचार पढ्नुहोस