गोरखा। गोरखा जिल्लाको आरुघाट गाउँपालिका-२ स्थित भवानी माध्यमिक विद्यालय, मान्बुमा दुई दिने मुटु, मिर्गौला तथा कलेजो लगायतको एकीकृत निःशुल्क स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ। क्यान्सर काउन्सिल नेपाल र शहीद धर्मभक्त मानव अङ्ग प्रत्यार...