प्युठान। आफ्नै खेतबारीमा जोत्ने क्रममा गोरुमाथि अमानवीय र निर्दयी व्यवहार गरी सोको भिडियो सामाजिक सञ्जालमा राख्ने एक व्यक्तिलाई प्युठान प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय खलङ्गा प्युठानले जेठ २१ गते एक प्रेस विज्ञप्ति जारी गर्दै उक्...