सिरहा । गोलबजार नगरपालिकाको १५औँ नगर सभा बुधबार सम्पन्न भएको छ । नगर सभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७५ करोड ५६ लाख ८६ हजार रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरिएको छ । नगर उपप्रमुख मानती कुमारी साहले प्रस्तुत गरेको बजेटअनुसार चालुतर्फ ५६...