काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को लामो अनुसन्धानपछि प्रतिष्ठित व्यापारी र व्यवसायीहरूविरुद्ध विभिन्न अदालतमा ठगी, भ्रष्टाचार र बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरिएको छ। दिपक भट्ट, सु...