गौरवको योजनाको रूपमा गाउँपालिकाको मध्यमार्गी सडक बन्दै

3 weeks ago 39

रामेछाप। रामेछापको उमाकुण्ड गाउँपालिकाले सो गाउँपालिकाका सबै वडालाई जोड्ने मध्यमार्गी सडकलाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा अघि बढाएका छ।

जिल्लाको सबैभन्दा दुर्गम हिमालसँग जोडिएको सो गाउँपालिका ७ वटै वडालाई गाउँपालिका...

पुरा समाचार पढ्नुहोस