ग्यास टर्मिनल विस्फोटले कतारमा संकट

1 hour ago 73
दुबई । कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी भइरहेका बेला आइतबार राति भएको शक्तिशाली विस्फोट र आगलागीमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता रहेका छन् ।  घटनाले विश्व ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना ग...
पुरा समाचार पढ्नुहोस